सुन चाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 11:15:52 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार २ सय ७० रुपैयाँ, तेजावी सुन ५१ ह्जार १५ रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved