सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 11:29:25 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ३ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ ह्जार १ सय रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved