सुन चाँदीको मूल्य बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 11:22:02 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले मूल्य बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला  ५९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५० हजार ६ सय ७० रुपैयाँ, तेजावी सुन ५० हजार ४ सय १५ रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved