सुन चाँदीको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 11:31:25 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । सोमबारको तुलनामा सुन पति तोला १ हजारले बृद्धि भएको हो भने चाँदी प्रति तोला ५ रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६१ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ३ सय रुपैयाँ, तेजावी सुन ५२ हजार ४५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved