सुन चाँदीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 11:18:37 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । विहिवारको तसलनामा सुन प्रति तोला ५ सय रुपैयाँले घटेको छ भने चाँदीमा १० रुपैयाँ घटेको छ ।

छापावाला सुन प्रति तोला ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ६ सय १० रुपैयाँ, तेजावी सुन ५१ हजार ३ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य कायम गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved