सुन चाँदीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 11:09:32 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाादीको कारोबारमा मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले घटेको हो भने चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुन ५१ हजार १ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved