बिजपाटी सम्बाददाता     Aug 21, 2019 | 11:57:02 AM



बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन बुधबार प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ । 

यस्तै मंगलबार तोलाको ८२५ रुपैयाँमा कारबोर भएको चाँदी बुधबार ५ रुपैयाँले बढेर ८३० रुपैयाँ पुगेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7