घट्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 09:16:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार र बुधबार स्थिर रहेको छापावाला सुनको भाउ बिहिबार तोलामा २ सय रुपैयाँले घटेर ७० हजार ८ सयमा कारोबार भईरहेको जनाएको छ । आज तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी ५ रुपैयाँले घटेर ८७५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७०० र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार ४४५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७५० रुपैयाँ तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved