सुनको भाउ ह्वात्तै बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 10:49:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार तोलामा ७० हजार २ मा किनबेच भएको छापावाला सुनको भाउ आज एकैपटक ११ सयले बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको जनाएको छ । आज तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलाको २५ रुपैयाँले बढेर ८६५ रुपैयाँ पुगेको छ । 

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १३० र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार ८७५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपैयाँ ६० पैसा तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved