सुनचाँदीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 09:09:04 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला ७१ जार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज सय रुपैयाँले बढेर ७१ हजार ४ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा सय रुपैयाँले बढेर प्रतितोला ७१ हजार १ सय रुपैयाँ पुगेको छ । 

चाँदी आज तोलामा १० रुपैयाँले महङ्गिदै तोलाको ८८५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार २१५, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ९६० र प्रति १० ग्राम चाँदीको मूल्य ७५८ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved