सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 10:49:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । हिजो मंगलबार ७० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ६ सयमा झरेको छ । 

तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ३ ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved