सुन चाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 01:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । हिजो ७० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम छ । तेजावी सुन पनि तोलाको ७० हजार १ सय रुपैयाँमा स्थिर छ । चाँदीको भाउ आज प्रतितोला ८५० रुपैयाँमा स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३५५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार १ सय र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved