सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 11:19:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ६ सय रुपैयाँले घटेर ७० हजार २ सयमा झरेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा एकैपटक ६ सय रुपैयाँले घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा एकैपटक २० रुपैयाँले घटेर ८४५ रुपैयाँमा आइपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १८५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ९३० र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved