बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 11:25:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा २ सयले बढेर ७१ हजार १ सय रुपैयाँमा पुगेको छ । चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार २१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ९६० र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved