घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 10:43:24 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । बिहिबार तोलाको ७२ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर ७१ हजार ८ सयमा झरेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा २ सयले घटेर ७१ हजार ५ मा आइपुगेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८५५ रुपैयाँमा कारोबार हुँदैछ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ५६०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ३०५ र प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved