घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 10:46:53 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको भाउ घटेको छ । आइतबार तोलाको ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर ७१ हजार ६ सयमा झरेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा २ सयले घटेर ७१ हजार ३ मा आइपुगेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार हुँदैछ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३८५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार १३० र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved