एक्कासी बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 11:49:17 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ७१ हजार ६ सयमा रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले बढेर ७२ हजार पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ६ सयले बढेर ७१ हजार ७ सय रुपैयाँमा पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार हुँदैछ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७३०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved