आज पनि बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 10:43:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर ७२ हजार १ सय पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा १ सयले बढेर ७१ हजार ८ सय रुपैयाँमा पुगेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८६५ रुपैयाँमा कारोबार हुँदैछ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ८१५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ५६० र प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved