सुनको भाउ घट्यो, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 11:49:45 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । शुक्रबार तोलाको ७१ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७१ हजार ६ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ७१ हजार ३ मा आइपुगेको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर ८५५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ३८५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार १३० र प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved