ओरालो लाग्यो सुनको भाउ, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 11:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । आज छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ७४ हजार ८ सयमा झरेको छ । आज तेजावी सुन पनि तोलामा ५ सयले नै घटेर ७४ हजार ५ मा किनबेच भइरहेको छ । चाँदी आज तोलाको ८८० रुपैयाँ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार १३० रुपैयाँ, प्रति ग्राम तेजावी सुनको भाउ ६३ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved