सुनको भाउ उकालो लाग्दै, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 11:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको को छ । शुक्रबार तोलाको ७५ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ । 

आज चाँदी पनि तोलामा १० रुपैयाँले बढे प्रतितोला ८९५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ७३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६७.५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved