घट्यो सुन चाँदीको भाउ, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 10:58:45 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथौ दिन आज बुधवार चाँदीको भाउ घटेको छ । मंगलवार तोलाको ७६ हजारमा कारोबार भएको छापावाल सुन ४ सयले घटेर ७५ हजार ६ सयमा किनबेच भईरहेको छ । हिजो तोलाको ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ४ सय घटेर ७५ हजार ३ सयमा झरेको छ ।चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८७० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ८१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved