घट्यो सुनको भाउ, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 11:27:40 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार७६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ७६ हजारमा झरेको छ । बिहिबार ७६ हजारमा कारोबार भएको तेजावी सुन आज तोलामा ३ सयले घटेर तोलाको ७५ हजार ७ सयमा आईपुगेको छ ।

चाँदी भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८९० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६५ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved