आज पनि बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 12:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहीबार तोलाको ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर ७५ हजार ६ सय पुगेको छ । तेजावी सुन तोलामा पनि तोलामा ४ सयले नै बढेर ७५ हजार ३ रुपैयाँ पुगेको छ । 

चाँदी तोलामा तोलामा १० रुपैयाँले मँहगो हुँदै ८८५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ८१५, प्रति १० ग्राम तेजावी सुनको भाउ ६४ हजार ५६० र प्रति १० ग्राम चाँदीको भाउ ७५९ रुपैयाँ तोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved