बिजपाटी सम्बाददाता     Feb 09, 2020 | 10:40:42 AM


tansen

साताको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ७६ हजार पुगेको छ । तेजावी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ७५ हजार ७ सय रुपैयाँ पुगेको छ। 

चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर तोलाको ८८० रुपैयाँ कायम भएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका