बढ्यो सुनको भाउ, कति छ कारोबार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 10:40:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ७६ हजार पुगेको छ । तेजावी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ७५ हजार ७ सय रुपैयाँ पुगेको छ। 

चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर तोलाको ८८० रुपैयाँ कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved