बिजपाटी सम्बाददाता     Feb 10, 2020 | 10:44:42 AM


साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । आइतबार तोलाको ७६ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज सोही मूल्यमा किनबेच भईरहेको छ । तेजावी सुन पनि आज तोलाको ७५ हजार ७ सय रुपैयाँमा स्थिर छ । 

चाँदी पनि तोलाको ८८० रुपैयाँमा नै किनबेच भईरहेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका