आज कति छ सुनचाँदीको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 10:44:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । आइतबार तोलाको ७६ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज सोही मूल्यमा किनबेच भईरहेको छ । तेजावी सुन पनि आज तोलाको ७५ हजार ७ सय रुपैयाँमा स्थिर छ । 

चाँदी पनि तोलाको ८८० रुपैयाँमा नै किनबेच भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved