लगातार बढेको सुन मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 11:01:47 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो  दिन आज मंगलबार सुनदीको भाउ घटेको छ । सोमबार नयाँ उचाईँमा पुगेको सुनको भाउ आज सामान्य घटेको हो । 

सोमबार प्रति तोला ८० हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सयले घटेर प्रति तोला ८० हजारमा कारोबार भएको छ ।   आज तेजावी सुन पनि ३ सयले घटेर प्रतितोला ७९ हजार ७ सय रुपैयाँ पुगेको छ । चाँदी भने स्थिर रहदै ९२५ रुपैयाँ प्रतितोला कायम छ  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६८ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६८ हजार  ३ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७९३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved