सुनको मुल्य १ हजारले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 10:52:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधवार सुनको भाउ १ हजारले बढेको छ । मंगलवार तोलाको ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ७६ हजार ५ सयमा पुगेको छ । 

तेजावी सुन पनि आज तोलामा  १ हजार रुपैयाँले बढेर ७६ हजार २ सय रुपैयाँमा पुगेको छ । चाँदी तोलामा  स्थिर ७ सय १० रुपैँयानै कायम छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६५ हजार ५ सय ९०  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार ३ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved