१५ सयले घट्यो सुन, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 11:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार सुनको भाउ १ हजार ५ सय रुपैयाँले घटेको छ ।  बुधबार तोलाको ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ७५ हजारमा आईपुगेको हो ।तेजावी सुन पनि आज तोलामा  १ हजार ५ सय रुपैयाँले घटेर ७४ हजार ७ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदी तोलामा  ३० रुपैँया घटेर ६ सय ८० रुपैयाँ कायम छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६४ हजार ३ सय  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ सय ८३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved