घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 11:00:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ। बिहीबार तोलाको ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ५०० रुपैयाँले घटेर आज ९० हजार ६०० रुपैयाँमा आईपुगेको हो ।

तेजावी सुन आज तोलामा ५०५ रुपैयाँले घटेर ९० हजार १६० रुपैयाँमा आईपुगेको छ । त्यस्तै चाँदीको भाउ भने आज तोलामा ५ रुपैँयाले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ३०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved