सुनको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 10:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनको मूल्यले इतिहास रचेको छ । सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर ९९ हजार ८०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा २०५ रुपैयाँले बढेर ९९ हजार ३६५ रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य आज मंगलबार स्थिर रहेको छ । चाँदी आज प्रति तोला १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ५६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८५ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved