उकालो लाग्न रोकिएन सुनको भाउ, आज पनि तोलाको १ हजारले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 11:00:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । बिहिबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एक हजारले बढेर १ लाख ३ हजार ५ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ आज तोलाको १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८८ हजार  ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८८ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved