सुनको भाउ घट्यो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 10:39:46 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ४ सयमा झरेको छ । तेजावी सुनको मूल्य पनि प्रति तोला ४ सयले नै घटेर ९७ हजार ९ सयमा आईपुगेको छ । 

चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ९३५ र र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ५३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved