पोखरा फाइनान्सको २२ औँ शाखा रुपन्देहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 10:56:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्स Pokhara Finance Limited  ले थप शाखा विस्तार गरेसको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५, मणिग्राममा २२ औँ शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखामाार्फत निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ्ग, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ्, रेमिटेन्स लगायतका बैंकिङ सेवाहरु प्रवाह गरिने कम्पनीका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved