सोमबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 10:51:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको  १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved