घट्यो सुनको मूल्य,चाँदीको स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 25, 2017 | 10:56:56 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । सोमबार प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भईरहेको छ। 

त्यस्तै स्थिर रहदै प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार २ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा  कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved