घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 11:00:12 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुन चाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४  सयले घटेर प्रति तोला ५४  हजार ७  सयमा कारोबार भईरहेको छ। 

त्यस्तै चाँदी तोलामा १० रुपियाँले घटेर प्रति तोला ७ सय ८०  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६  हजार ८  सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved