बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 12:24:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ५  सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज  तोलामा १  सयले बढेर प्रति तोला ५४ हजार ६  सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चाँदी तोलामा ५ रुपियाँले बढेर पति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६    हजार ८   सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७  रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved