घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 11:18:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । आइतबार  प्रति तोला ५४ हजार ६   सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज  तोलामा १  सयले घटेर प्रति तोला ५४ हजार ५ सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चाँदी स्थिर रहदै पति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६    हजार ७   सय २५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७  रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved