बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 11:04:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार  प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज  तोलामा ५ सयले घटेर प्रति तोला ५५  हजारमा कारोबार भई रहेको छ  । 

त्यस्तै चाँदी तोलामा १५ रुपियाँले बढेर पति तोला ७ सय ७०  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७     हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved