आज सोमबार सुनचाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 10:52:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको मूल्य स्थिर छ  । आइतबार प्रति तोला ५४  हजार ५ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी   प्रति तोला ७ सय ४५  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज सोमबार  प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ७  सय २५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ  कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved