घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 27, 2017 | 11:13:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ  । सोमबार प्रति तोला ५४  हजार ५ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५४ हजार १ सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ४०  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार  प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ३   सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४  रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved