बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 11:05:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको मूल्य बढेको छ  । सोमबार प्रति तोला ५४  हजार १ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३  सयले बढेर प्रति तोला ५४ हजार ४  सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चाँदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज बुधबार  प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ६  सय ४० ाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपियाँ तोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved