घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 09:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

 साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार  प्रति तोला ५५ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५५  हजारमा कारोबार भईरहेको छ  ।  तेजावी सुन पनि तोलामा ४  सयले घटेर भने प्रति तोला ५४  हजार ७ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर  प्रति तोला ७ सय ५०  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७   हजार १  सय ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६  हजार ९   सय रुपियाँ तोकेको छ  । त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ  कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved