सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 10:15:35 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनको मूल्य स्थिर भनेको चाँदीको मूल्य घटेको छ । मंगलबार  प्रति तोला ५५ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ  ।  त्यस्तै तेजावी सुन पनि स्थिर रहदै प्रति तोला ५४  हजार ७ सयमा कारोबार भईरहेको छ ।

 चांदी भने तोलामा ५ रुपियाँले घटेर  प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७   हजार १  सय ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६  हजार ९   सय रुपियाँ तोकेको छ  । त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ  कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved