सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 09:36:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार  प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा  कारोबार भईरहेको छ  ।  त्यस्तै तेजावी सुन पनि स्थिर रहदै प्रति तोला ५५ हजार २ सयमा कारोबार भई रहेको छ ।

 चांदी भने तोलामा ५  रुपियाँले घटेर  प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७   हजार ५   सय ८५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७   हजार ३    सय ३० रुपियाँ तोकेको छ  । त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ  ५० पैसा कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved