सेन्चुरी बैंकका ग्राहक तथा शेयरधनिहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचारमा छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 11:06:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बिभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक तथा शेयरधनीहरुलाई अस्पतालले विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट दिनेछ। बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु  तथा उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved