यी हुन् मदिरा सेवन गर्नेलाई देखिने जटिल समस्या !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 08:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

alcohol

रक्सिले स्वास्थ्यलाई फाइदा गर्दैन भन्ने सबैलाई थाहा छ । रक्सीले कलेजोलाई मात्र असर नगरी शरिरका सम्पूर्ण भागमा नकारात्मक असर गर्छ ।

यस्ता छन् रक्सीको लत लागेकालाई देखिने समस्याहरु :

-रक्सि खानेको आयु नखानेको तुलनामा १२ वर्ष कम हुन्छ ।

– रक्सीको बानी लागेकाहरु मध्ये धेरैको दिमाग चाडै सुक्छ ।

–  रक्सि सेवन गर्ने झण्डै ४० प्रतिशत मानिसलाई डिप्रेशनको सम्भावना बढी हुन्छ ।

– रक्सि सेवन गर्ने मध्ये झण्ढै १० प्रतिशतले आत्महत्या गर्छन् ।

– रक्सिले कलेजोसहित विभिन्न अँगमा क्यान्सरको जोखिम बढाउछ ।

– रक्सि सेवन गर्नेमा यौन समस्या चाडो देखापर्छ ।

– रक्सिको लतमा फसेकाहरुको पारिवारिक जिवन सुखद नहुन सक्छ  ।

– रक्सि सेवनले उच्च रक्तचापको जोखिम बढाउछ ।

– रक्सि सेवनले धुम्रपान तथा सूर्ति सेवनको कुलत बढाउछ ।

–बिर्सने रोग  चाडै लाग्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved