बिजपाटी सम्बाददाता     Feb 01, 2019 | 07:51:56 PM



dace

२४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले पत्रकार सम्मेलन गर्ने भएका छन। महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरको गणेशमान सिंह भवनमा केसीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

समर्थन भन्दा आलोचना बढी भएपछि केसीले पत्रकार सम्मेलन गर्न लागेका हुन।  

फाइल फोटो


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7