बिजपाटी सम्बाददाता     Feb 17, 2019 | 03:19:22 PM



dace

काठमाडौँको चावहिलस्थित मित्रपार्कमा अन्तराष्ट्रिय स्तरको हेल्थ सेन्टर सञ्चालनमा आएको छ । विदेशी चिकित्सकहरुकै लगानीमा हुवाइ हेल्थ सेन्टर प्रा.लि. सञ्चालनमा आएको हो ।

हेल्थ सेन्टरमा नाक कान घाँटीका साथै अन्य रोगको उक्त हेल्थ सेन्टरमा पिडा रहित रोगको उपचार गरिने जनाईएको छ । नाक सुन्निने, नाकमा मासु पलाएको, पिनास, नाकबाट रगत बग्ने, घाँटी सुन्निने, टन्सिल, घाँटीमा आउने खटिरा जस्ता समस्याको गुणस्तरिय उपचार गरिने हेल्थ सेन्टरले जनाएको छ ।

यस्तै  मलद्धारका रोगहरु पायल्स्, फिस्टुला तथा मलद्धार सुन्न्निे, खटिरा आउने, घाउ हुने तथा स्त्री सम्बन्धि रोग हरूको उपचार हुने रोग जस्ता रोगको पनि उपचार हुने हेल्थ सेन्टरले जनाएको छ । बारम्बार पिसाब लाग्ने, पिसाब सफा नहुने, गर्भ नबस्ने, सिघ्र स्खलन, लिंग उत्तेजित नहुनेजस्ता रोगको पनि उपचार हुने हेल्थ सेन्टरको भनाई छ । विदेशमा लामो समयसम्म चिकित्सा क्षेत्रमा अनुभव भएका चिकित्सकहरूले गुणस्तरिय पद्धतीबाट उपचार हुने सेन्टरको भनाई छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7